०१ असार २०८३, सोमबार

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

असार ३२, २०८२
चितवन
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सेफ्टीट्याङ्कीमा खसेर सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो । 

मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । 
उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्