0 shares
कञ्चनपुरको महाकाली नदीमाथि बनेको चार लेनको पक्की पुल । भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोड्न ३२ वटा पिल्लरमा ठड्याइएको पुल हेर्न आन्तरिक पर्यटकसमेत आउने गरेका छन् । तस्वीर : रासस