०८ असार २०८३, सोमबार

मधेश प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण

असार ३२, २०८२
धनुषा
मधेश प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण

मधेश प्रदेशका २ विधेयक प्रमाणीकरण गरिएको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्