०१ असार २०८३, सोमबार

टिपरको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

असार ३२, २०८२
भक्तपुर
टिपरको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा बा ४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्