126 shares
काठमाडौं, २३ मंसिर — दैलेखको क्षेत्र नं १ मा नेकपा एमालेका रवीन्द्रराज शर्माले १३ हजार ५ सय २० मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई राप्रपाका दीपककुमार शाहीले ९ हजार २ सय ५७ मतका साथ पछ्याइरहेका छन् ।