233 shares
काठमाडौं, २३ मंसिर — बर्दियाको क्षेत्र नं १ मा एमालेका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले २० हजार २२ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका सञ्जय गौतमले १८ हजार ६ सय ५३ मतका साथ पछ्याइरहेका छन् ।