705 shares
काठमाडौं, २३ मंसिर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५२ सय ५६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपाका नेता विक्रम पाण्डेले ३१ सय ५९ मत ल्याएका छन् ।