२४ असार २०८३, बुधबार

दाङ–२ मा महराको अग्रता कायम

मंसिर २३, २०७४
दाङ–२ मा महराको अग्रता कायम

काठमाडौं, २३ मंसिर — दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले २१ हजार ६ सय ३४ मतका साथ अग्रता कायम राखेका छन् । 

उनलाई नेपाली कांग्रेसका राजु खनालले १३ हजार ५ सय ४४ मतका साथ पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्