०७ असार २०८३, आइतबार

वाम गठवन्धनले प्रशासन लगाएको भन्दै कांग्रेसका प्रकाशशरण महतले गरे मतगणना बहिस्कार

मंसिर २३, २०७४
वाम गठवन्धनले प्रशासन लगाएको भन्दै कांग्रेसका प्रकाशशरण महतले गरे मतगणना बहिस्कार

काठमाडौं, २३ मंसिर– काठमाडौं निर्वाचन क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार प्रकाशशरण महतले मतगणना बहिष्कार गरेका छन् ।

निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवारले मत गणना बहिष्कार गरेका हुन् । 

प्रशासन र वाम गठबन्धनको आडमा आफूहरुको माग सम्बोधन नभएको उनको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्