२७ जेठ २०८३, बुधबार

कैलाली ४ मा प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि

मंसिर २३, २०७४
कैलाली ४ मा प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि

काठमाडौं २३ मंसिर- कैलाली क्षेत्र नम्बर ४ मा विवादभएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा  प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद सृजना भएको हो ।


पछिल्लो परिणामअनुसार कैलाली ४ मा वामगठबन्धनका तर्फ माओवादी केन्द्रका लेखराज भट्टले ८ हजार ५ सय ३ मत प्रप्त गर्दै अग्रस्थानमा रहेका छन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस सुनिल भणडारीले५ हजार ५ सय २१ मत पाएका छन् । 


कैलाली ४ मा जम्मा खसेको १५ हजार ६ सय ११ मत खसेको थियो । 

विवाद मिलाउने प्रयास भईरहेकाले केहीबेरमै मतगणना सुचारु हुने बताइएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्