
नवलपुर २३ मंसिर– पूर्वी नवलपरासीको नवलपुर क्षेत्रका दुइवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
क्षेत्र नम्बर एकमा कांग्रेस महामन्त्री डा शशांक कोइराला प्रतिद्वन्दी भविश्वर पराजुली भन्दा झण्डै ४ हजार मतले अगाडी छन् ।
शनिवार दिउसो सम्मको मतगणनामा अपडेट यस्तो छ:
नवलपुर १
डा शशांक कोइराला रुख १२२३८
भबिसोर पराजुली हसिया हथौडा ८४८०
नवलपुर २
बिष्णु कार्की रुख १००४४
तिलक महत सुर्य ८८६४