२९ जेठ २०८३, शुक्रबार

प्रदेश १ मा माओवादीको दोस्रो जीत, शिवकुमार मण्डल विजयी

मंसिर २३, २०७४
प्रदेश १ मा माओवादीको दोस्रो जीत, शिवकुमार मण्डल विजयी

मोरङ, २३ मंसिर– नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ दोस्रो जीत दर्ता गरेको छ । माओवादी उम्मेदवार शिवकुमार मण्डल मोरङ–५ बाट विजयी भएका छन् । 

नेपाली कांग्रेसका अमृत अर्याललाई पराजित गर्दै माओवादीका मण्डल विजयी भएका हुन् । मण्डलले २२९४५ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अर्यालले १९१५३ मत प्राप्त गरे । 

प्रदेश १ मा यसअघि माओवादीका अमनलाल मोदी मोरङ ४ बाट विजयी भइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्