२४ जेठ २०८३, आइतबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

साउन ४, २०८२
काठमाडौं
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
तस्वीर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

मन्त्रिपरिषद् बैठक शुरू भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अगाडिबाट बैठक शुरू भएको हो । 

नियमित रूपमा सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै बैठक बोलाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्