०३ असार २०८३, बुधबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

साउन ४, २०८२
काठमाडौं
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ।
नियमित कार्यसूचीबारे छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्