२३ जेठ २०८३, शनिबार

इलाम–२ मा नेम्वाङको अग्रता कायमै

मंसिर २३, २०७४
इलाम–२ मा नेम्वाङको अग्रता कायमै

काठमाडौं, २३ मंसिर — इलामको क्षेत्र नं २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले २२ हजार २ सय ३५ मतका साथ अग्रता कायम राखेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले १६ हजार १ सय ९६ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्