११ साउन २०८३, सोमबार

संसद्‌मा प्रधानमन्त्रीको ‘विशेष सम्बोधन’ स्थगित

साउन ७, २०८२
काठमाडौं
संसद्‌मा प्रधानमन्त्रीको ‘विशेष सम्बोधन’ स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संघीय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । 

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । 

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्