०३ असार २०८३, बुधबार

कपिलबस्तु ३ मा अभिषेकको अग्रता, एमाले र फोरमबीच प्रतिष्पर्धा

मंसिर २३, २०७४
कपिलबस्तु ३ मा अभिषेकको अग्रता, एमाले र फोरमबीच प्रतिष्पर्धा

कपिलवस्तु २३ मंसिर– कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता कायम राखेका छन् ।

राती साढे ९ बजेको अपडेट अनुसार शाहले १३ हजार १ सय ३२ मत पाउँदा एमालेको चुनाव चिन्हबाट लडेका स्वतन्त्र राजनीतिक समूहका ईश्वर दयाल मिश्रले १० हजार ४ सय ९२ मत सहित दोस्रो स्थानमा छन् ।

संघीय समाजवादी फोरमका मंगल गुप्ताले १० हजार ५८ मत पाएका छन् । २०६४ र २०७० सालको संविधानसभा चुनावमा अभिषेकले कपिलवस्तुबाट प्रत्यक्ष चुनाव जितेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्