०४ साउन २०८३, सोमबार

चितवन-३ को पछिल्लो अपडेटः प्रचण्ड चार हजार मतले अगाडि

मंसिर २४, २०७४
चितवन-३ को पछिल्लो अपडेटः प्रचण्ड चार हजार मतले अगाडि

चितवन, २४ मंसिर – चितवनको क्षेत्र नम्बर ३ मा पछिल्लो अपडेटअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगभग ४ हजार मतसहित अगाडि देखिएका छन् ।

प्रचण्डले ११ हजार ५ सय ८८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी विक्रम पाण्डेले ७ हजार ३ सय ३९ मत ल्याएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्