
काठमाडौं २४, मंसिर – नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्य काठमाडौंको ८ नम्बर क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि निर्वाचित भएकी छिन् ।
उनले कांग्रेसका प्रतिस्प्रर्धी देवरत्न डंगोललाई हराउँदै जित हासिल गरेकी हुन् । शाक्यले ५ हजार १ सय ६९ मत ल्याइन् भने कांग्रेसका डंगोलले ३ हजार ६ सय ६९ मत ल्याए ।