०८ असार २०८३, सोमबार

कुकुरलाई सङ्गिनी सुई

साउन १२, २०८२
काठमाडौं
कुकुरलाई सङ्गिनी सुई

 महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । 

पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ । 

औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्