१५ असार २०८३, सोमबार

सुक्खा पहिरोले पृथ्वी राजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन १२, २०८२
काठमाडौं
सुक्खा पहिरोले पृथ्वी राजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । 

सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्