२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

साउन १२, २०८२
काठमाडौं
प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

 प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।

एक मन्त्रीका अनुसार उनले आगामी साउन १८ गतेदेखि २३ गतेसम्म उक्त देशको भ्रमण गर्नेगरी कार्यतालिका स्वीकृत भएको छ । 

तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्