
स्वतन्त्र राजनीतिक समूहका उम्मेदवार वृजेशकुमार गुप्ता विजयी भएका छन् । उनी सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए ।
कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता विजयी भएका हुन् । उनले ३५ हजार १४७ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशराज आचार्यले ३१ हजार ५६६ मत पाएका थिए ।