०६ असार २०८३, शनिबार

सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु

साउन १३, २०८२
काठमाडौं
सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु

सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

सिरहा नगरपालिका-१ शिव चोक बस्ने ३५ वर्षीया कल्पना यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । 

आफ्नै खेतमा पानी लगाउन विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्