२२ जेठ २०८३, शुक्रबार

आज काठमाडौँको आपतकालीन नम्बर १०० अवरुद्ध हुने

साउन १४, २०८२
काठमाडौं
आज काठमाडौँको आपतकालीन नम्बर १०० अवरुद्ध हुने

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज काठमाडौँमा आपतकालीन नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ ।
कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म १०० नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्