२८ जेठ २०८३, बिहीबार

समानुपातिकमा पनि एमाले पहिलो, विवेकशील कमजोर

मंसिर २४, २०७४
समानुपातिकमा पनि एमाले पहिलो, विवेकशील कमजोर

प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना जारी रहेका बेला पहिलो चरणमा निर्वाचन भएका समानुपातिकतर्फको मतगणना पनि जारी छ । 

पछिल्लो समानुपातिक मतगणनामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अग्रता बनाएको एमालेले समानुपातिकमा पनि अग्रता कायम गरेको छ । 

दोस्रो स्थानमा नेपाली कांग्रेस रहँदा तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । 

हिमाली र पहाडी जिल्लाका समानुपातिक मत गणना भएका कारण तराई केन्द्रीत दलहरुले भने खासै मत पाएका छैनन् । 

आज विहानसम्मको समानुपातिक मतगणनामा प्राप्त मत यस्तो छ । 

नेकपा एमाले–७३९२३
नेपाली कांग्रेस–६९८४९
माओवादी केन्द्र–३०२६२
नयाँ शक्ति–५२४१
राप्रपा–२४००
विवेकशील ८३७
 

salt training

कमेन्ट गर्नुहोस्