२० असार २०८३, शनिबार

वैदेशिक रोजगारीमा दक्ष कामदार घटे

साउन १५, २०८२
काठमाडौं
वैदेशिक रोजगारीमा दक्ष कामदार घटे

 वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या घटेको छ । पछिल्ला चार वर्षको तथ्याङ्कका आधारमा त्यस्ता श्रमिकको सङ्ख्या सुरुको तुलनामा भने बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा २०८१/८२ मा दक्ष भएर जानेको सङ्ख्या भने ११ प्रतिशतले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकामा आव २०८०/८१ मा बढेर ७२ प्रतिशत पुगेको थियो । आव २०८१/८२ मा भने वैदेशिक रोजगारीमा गएकामध्ये ६१ प्रतिशत मात्रै श्रमिक दक्ष छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्