१४ असार २०८३, आइतबार

अमेरिकामा ट्रम्पलाई स्वागत गर्ने तयारी यस्तो छ

कात्तिक २०, २०७४
अमेरिकामा ट्रम्पलाई स्वागत गर्ने तयारी यस्तो छ
काठमाडाैं, ७ माघ-जुन ह्वाइट हाउसमा ओबामा पछिल्लो आठ वर्षदेखि रहदै आएका थिए अब उक्त स्थानमा देशका ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प आउने भएका छन् ।
ह्वाइट हाउको विशिष्ट कक्षको अगाडि उभएका सैनिक जहाँ ओवामाले राष्ट्रपतिको रुपमा आफ्नो अन्तिम रात विताएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धि प्रचार समाग्री । यस्तो सामाग्री वासिंटन डीसीमा ह्वाइट हाउसको बाहिर बेचिएको छ ।
ट्रम्पको शपथग्रहण समारोहमा लाखौं संख्यामा मानिसहरु जुट्ने भएका छन् ।
ह्वाइट हाउसको बाहिर ट्रम्पको आर्कति भएका उत्पादन समर्थकहरुलाई बेचिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्