२२ जेठ २०८३, शुक्रबार

तनहुमा रामचन्द्रको ढल्यो किल्ला, झण्डै ७ हजार मतअन्तरले उदाए एमालेका किशान

मंसिर २४, २०७४
तनहुमा रामचन्द्रको ढल्यो किल्ला,  झण्डै ७ हजार मतअन्तरले उदाए एमालेका किशान

तनहु २४ मंसिर– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुवाट पराजित भएका छन् । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेल यसपटक तनहु १ बाट पराजित भएका हुन् ।

उनलाई नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका किशान श्रेष्ठले पराजीत गरेका हुन् ।

२०७० सालको चुनावमा श्रेष्ठ पौडेलसंग पराजीत भएका थिए । ६ हजार ८ सय मतअन्तरले पराजित भएका हुन् ।

किशानले ३४ हजार ४ सय ८९ मत पाउदा रामचन्द्रले २७ हजार ६ सय ८९ मत पाएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्