
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा वाम गठवन्धनले अग्रता कायम गरेको छ ।
वाम गठवन्धनको मुख्य दल एमालेले ५७ प्रतिनिधिसभामा जित हात पारेको छ ।
दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २२ निर्वाचन क्षेत्रमा जीत हात पार्दा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ सीटमा जीत हात पारेको छ । त्यस्तै फोरमले चार, राजपाले तीन, नयाँ शक्तिले एक र स्वतन्त्रले एक सीटमा जीत हात पारेका छन् ।
नेकपा एमालेले जितेको सीट
माधवकुमार नेपाल
काठमाडौं क्षेत्र नं. २
कृष्ण रार्इ
काठमाडौं क्षेत्र नं. ३
र्इश्वर पोखरेल
काठमाडौं क्षेत्र नं. ५
रामवीर मानन्धर
काठमाडौं क्षेत्र नं. ७
जीवनराम श्रेष्ठ
काठमाडौं क्षेत्र नं. ८
कृष्णगोपाल श्रेष्ठ
काठमाडौं क्षेत्र नं. ९
महेश बस्नेत
भक्तपुर क्षेत्र नं. २
नवराज सिलवाल
ललितपुर क्षेत्र नं. १
कृष्णलाल महर्जन
ललितपुर क्षेत्र नं. २
नारदमुनी राना थारू
कैलाली क्षेत्र नं. ५
दलबहादुर रानामगर
पाल्पा क्षेत्र नं. १
हिराचन्द्र केसी
दाङ क्षेत्र नं. ३
केदार सिग्देल
तनहूँ क्षेत्र नं. २
नारायणप्रसाद खतिवडा
नुवाकोट क्षेत्र नं. २
राजबहादुर बुढा
दैलेख क्षेत्र नं. २
रविन्द्रराज शर्मा
दैलेख क्षेत्र नं. १
ध्रुव शाही
सुर्खेत क्षेत्र नं. १
गणेश पहाडी
सिन्धुली क्षेत्र नं. १
सोमप्रसाद पाण्डे
पाल्पा क्षेत्र नं. २
गोकर्ण विष्ट
गुल्मी क्षेत्र नं. २
प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नं. १
सुवासचन्द्र नेम्वाङ
इलाम क्षेत्र नं. २
झलनाथ खनाल
इलाम क्षेत्र नं. १
घनश्याम भुसाल
रूपन्देही क्षेत्र नं. ३
विष्णु पाैडेल
रूपन्देही क्षेत्र नं. २
केपी ओली
झापा ५
लालप्रसाद सावाँ लिम्वू
झापाक्षेत्र नं. ४
कृष्ण दाहाल
मकवानपुर क्षेत्र नं. १
खगराज अधिकारी
कास्की क्षेत्र नं. १
विरोध खतिवडा
मकवानपुर क्षेत्र नं. २
पार्वत गुरूङ
दोलखा
बिशाल भट्टरार्इ
खोटाङ क्षेत्र नं. १
दामोदर भण्डारी
बैतडी क्षेत्र नं. १
जगत विश्वकर्मा
कास्की क्षेत्र नं. ३
किसान श्रेष्ठ
तनहु-१
राजेन्द्र रार्इ
धनकुटा क्षेत्र नं. १
रविन्द्र अधिकारी
कास्की क्षेत्र नं. २
पार्वत गुरूङ
दोलखा क्षेत्र . १
बसन्तकुमार नेम्वाङ
पाँचथर क्षेत्र नं. १
खेम लोहनी
धादिङ क्षेत्र नं. २
घनश्याम खतिवडा
मोरङ क्षेत्र नं. १
शेरबहादुर तामाङ
सिन्धुपाल्चोक क्षेत्र नं. २
यज्ञराज सुनुवार
अोखलढुंगा क्षेत्र नं. १
लालबाबु पण्डित
मोरङ क्षेत्र नं. ६
भूमि त्रिपाठी
धादिङ क्षेत्र नं. १
भानुभक्त ढकाल
मोरङ क्षेत्र नं. ३
डा. सूर्य पाठक
बाग्लुङ क्षेत्र नं. १
योगेश भट्टरार्इ
ताप्लेजुङ क्षेत्र नं. १
गणेश ठगुन्ना
दार्चुला क्षेत्र नं. १
धनबहादुर बुढा
डोल्पा क्षेत्र नं. १
लालबहादुर थापा
बाजुरा क्षेत्र नं. १
गोपाल बम
मुगु क्षेत्र नं. १
भुपेन्द्रबहादुर थापा
म्याग्दी क्षेत्र नं. १
भैरवबहादुर सिंह
बझाङ क्षेत्र नं. १
प्रेमप्रसाद तुलाचन
मुस्ताङ क्षेत्र नं. १
पाल्देन छोपाङ गुरूङ
मनाङ क्षेत्र नं. १
माओवादी केन्द्रले जितेको सीट
जनार्दन शर्मा पश्चिम रुकुम
कमला रोका रुकुम पूर्व
वर्षमान पुन, रोल्पा क्षेत्र नं १
कृष्णबहादुर महरा, दाङ २
देवेन्द्र पौडेल, वाग्लुङ २
प्रभु साह, रौतहट क्षेत्र नम्बर ३
सन्तबहादुर थारु, बर्दिया क्षेत्र नम्बर २
सुरेन्द्र कार्की, झापा क्षत्रे नम्बर १
हितबहादुर तामाङ, नुवाकोट क्षेत्र नम्बर १
श्यामकुमार श्रेष्ठ, रामेछाप क्षेत्र नम्बर १
अग्नि सापकोटा, सिन्धुपाल्चोक १
हिमाल किराती, उदयपुर क्षेत्र नम्बर २
हरिबोल गजुरेल, सिन्धुली क्षेत्र नम्बर २
गजेन्द्र महत, जुम्ला क्षेत्र नम्बर १
हेमकुमार राइर्, सोलुखुम्बु १
सुदन किराती, भोजपुर १
हरि अधिकारी, गोरखा १
देव गुरुङ, लमजुङ १
शिवकुमार मण्डल ,मोरङ ५
शक्तिबहादुर बस्नेत, जाजरकोट १
अमनलाल मोदी, मोरङ ४
पम्फा भुसाल, ललितपुर ३
नेपाली कांग्रेसले जितेको सीट
प्रकाशमान सिंह, काठमाडौं १
गगनकुमार थापा, काठमाडौं ४
भीमसेनदास प्रधान काठमाडौं ६
राजनकुमार केसी, काठमाडौं १०
शेरबहादुर देउवा, डडेल्धुरा १
अभिशेकप्रताप साह, कपिलवस्तु ३
देवप्रकास तिमल्सिना, रौतहट ४
प्रमोदकुमार यादव, रुपन्देही ४
भरतकुमार साह, रुपन्देही ५
मोहमद अफ्ताव आलम, रौतहट २
मिनेन्द्र रिजाल, मोरङ २
मोहन आचार्य, रसुवा
संघीय फोरमले जितेको सीट
रामसहाय प्रसाद यादव, बारा २
डा सूर्यनारायण यादव, सप्तरी १
इस्तियाक राई, बाँके २
उपेन्द्र यादव, सप्तरी २
राष्ट्रिय जनता पार्टी
अनिल झा रौतहट १
राजेन्द्र महतो, धनुसा ३
चन्द्रकान्त चौधरी, सप्तरी ३्
नयाँ शक्ति नेपाल
बाबुराम भट्टराई, गोरखा २
स्वतन्त्र छक्कबहादुर लामा, मनाङ