०४ असार २०८३, बिहीबार

सुन्दरीजल खोलामा डुबेर १ जनाको मृत्यु

साउन १९, २०८२
काठमाडौं
सुन्दरीजल खोलामा डुबेर १ जनाको मृत्यु

काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।​ 

गएराति गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित खोलामा डुबेर काठमाडौं कपन बस्ने चितवन घर भएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्