गोरखा_२ बाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएपछि आइतबार गोरखा सदरमुकाममा भएको विजय जुलुसमा शुभेच्छुकहरुलाई अभिभादन गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नयाँ शक्तिका नेता हरिशरण आचार्य र नेपाली काँग्रेसका नेता प्रकाशचन्द दवाडी । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस