०६ साउन २०८३, बुधबार

चुनाव लडेका दुई गुण्डा नाइके पराजित

मंसिर २४, २०७४
चुनाव लडेका दुई गुण्डा नाइके पराजित

काठमाडौं, २४ मंसिर— गुण्डा नाइके भनिने गणेश लामा र मीनकृष्ण महर्जन पराजित भएका छन् ।  लामा काभ्रे १ (ख) बाट कांग्रेसबाट प्रदेशसभाको उम्मेदवार बनेका थिए भने महर्जन पनि ललितपुर १(ख०) मा कांग्रेसबाटै उम्मेदवार बनेका थिए । 
गणेश लामा एमालेका  चन्द्र बहादुर लामासँग पराजित भएका हुन् । 
 चन्द्रले् २३ हजार ५ सय ४७ मत ल्याएर विजयी हुँदा गणेश  लामाले भने १९ हजार ८ सय ६५ मत ल्याए । 

यसैगरी मीनकृष्ण एमालेका  चेतनाथ संजेलसँग पराजित भए  । सञ्जेलले १२ हजार ८ सय ६६ मत ल्याएका थिए भने, महर्जनले ११ हजार ७ सय ४२ मत ल्याएर पराजित भए । 
 

salt training

कमेन्ट गर्नुहोस्