2 shares
सुनसरी, २४ मंसिर सुनसरी क्षेत्र नम्बर १ मा एमालेका जयकुमार राई बिजयी भएका छन्। रार्इ ४४५२८ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उमेदवार अशोक राईले २२१२३ मत ल्याएर पराजित भए ।