०६ साउन २०८३, बुधबार

चितवन-३ मा प्रचण्ड ७ हजार मतले अगाडि

मंसिर २५, २०७४
चितवन-३ मा प्रचण्ड ७ हजार मतले अगाडि

चितवन २५ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवनको क्षेत्र नम्बर ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार प्रचण्डले २९ हजार ८ सय ६४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले २२ हजार ३ सय ८१ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्