२७ जेठ २०८३, बुधबार

राष्ट्रिय क्रिकेट टीमको जर्सीको मुख्य प्रायोजकमा नासा सेक्युरिटिज

साउन २५, २०८२
काठमाडौं
राष्ट्रिय क्रिकेट टीमको जर्सीको मुख्य प्रायोजकमा नासा सेक्युरिटिज

नेपाली राष्ट्रिय क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी नयाँ जर्सी र त्यसको प्रायोजक सार्वजनिक गरेको हो ।

null

यसपटकको जर्सीलाई शेयर ब्रोकर नासा सेक्युरिटिजले स्पोन्सर गरेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा जर्सी सार्वजनिक गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्