१९ असार २०८३, शुक्रबार

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प : एक जनाको मृत्यु, १६ भवन भत्किए

साउन २६, २०८२
काठमाडौं
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प : एक जनाको मृत्यु, १६ भवन भत्किए

टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा ​६.१ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीका गृहमन्त्री अली येर्लिकायाले आइतबार साँझ गएको भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए ।

भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला रहेको समाचारमा उल्लेख छ  । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो । 

 भूकम्पका कारण १६ वटा भवन भत्किएको र २९ जना घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्