०४ असार २०८३, बिहीबार

भालुखोलामा बगेर बालकको मृत्यु

साउन २८, २०८२
झापा
भालुखोलामा बगेर बालकको मृत्यु

खोलामा बगेर झापाको दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । 

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । 

प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्