०६ असार २०८३, शनिबार

विजयकुमार गच्छदारको क्षेत्रमा मतगणना राेकियाे

मंसिर २५, २०७४
विजयकुमार गच्छदारको क्षेत्रमा मतगणना राेकियाे

काठमाडौं, २५ मंसिर - सुनसरी क्षेत्र नम्बर तीनमा कांग्रेस नेता विजयकुमार गच्छदार पछि परेपछि मतगणनामा विवाद भएको छ ।

नेकपा एमालेकी नेतृ भगवती चौधरीले गच्छदारले पछि पारिरहेका बेलामा मतगणना स्थगित गरिको हो । 

मतगणना चल्दै गर्दा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि मतगणना कार्य स्थगित भएको हो । नेकपा एमालेले अर्धकट्टी सहितको मतपत्र भेटिएपछि आपत्ति जनाएको हो ।

अहिले चौधरीले २९ हजार ३ सय २६ मत पाउँदा गच्छदारले २९ हजार १ सय ७१ मत पाएका छन् । १५५ मतले अघि लागेकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्