३० जेठ २०८३, शनिबार

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

साउन २८, २०८२
काठमाडौं
बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पचरौता नगरपालिका-७ बेनौली बस्ने ६० वर्षीय गुलाव राय यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो । 

आफ्नै खेतमा काम गर्ने क्रममा पानी तान्नका लागि जोडेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कबहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्