३० जेठ २०८३, शनिबार

कैलाली घटनाः हमाललाई गृह मन्त्रालयमा तानियो

साउन २८, २०८२
काठमाडौं
कैलाली घटनाः हमाललाई गृह मन्त्रालयमा तानियो

जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारीबाट हटाएको छ । सीडीओ गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तानिएको हो । 

बुधबार गृहमन्त्रीस्तरीय निर्णयअनुसार उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय भएको छ । 

साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्