२४ असार २०८३, बुधबार

गण्डकी प्राविधिक प्रतिष्ठानलाई दक्षिण कोरियाले एक अर्ब २५ करोड अनुदान दिने

भदौ ४, २०८२
काठमाडौं
गण्डकी प्राविधिक प्रतिष्ठानलाई दक्षिण कोरियाले एक अर्ब २५ करोड अनुदान दिने

दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति नेपाललाई एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ। 

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्