१३ असार २०८३, शनिबार

सशस्त्र प्रहरी जवानमा ८०० बढीलाई जागिरको अवसर [सूचनासहित]

भदौ ६, २०८२
काठमाडौं
सशस्त्र प्रहरी जवानमा ८०० बढीलाई जागिरको अवसर [सूचनासहित]

सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । 

यी पदहरूमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्