२३ जेठ २०८३, शनिबार

‘संशोधन पास गर्दै गरौंला, निर्वाचन गरिहालौं’

कात्तिक २०, २०७४
‘संशोधन पास गर्दै गरौंला, निर्वाचन गरिहालौं’
काठमाडौं ७ माघ – नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन विधेयक थाति राखेर भएपनि चुनावमा जानुपर्ने बताएका छन् ।

तोकिएको समयमा निर्वाचन नभए लोकतन्त्रको अस्थित्व नै खतरमामा पर्ने खतरा रहेको बताएका हुन् । ‘संसदमा संशोधन प्रस्ताव बिचाराधिन छ, संशोधन पास गर्दै गरौला, तर निर्वाचन गरिहालौ’ पौडेलले शुक्रवार संसदमा भने । पौडेलले संविधान जारी गर्ने दलहरुबीच सहमति हुनु जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्