२३ जेठ २०८३, शनिबार

ओखलढुङ्गाका युवक डल्लुमा मृत भेटिए

भदौ ८, २०८२
काठमाडौं
ओखलढुङ्गाका युवक डल्लुमा मृत भेटिए

काठमाडौं महानगरपालिका- १५ स्थित डल्लुमा १ जना मृत फेला परेका छन् ।

ओखलढुङ्गाको मेलुङ गाउँपालिका- ५ घर भएका २६ वर्षीय राजेश भुजेल डल्लु पुल करिडोरमा ​मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी शनिबार मृत अवस्थामा फेला परेका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्