२८ जेठ २०८३, बिहीबार

ढकमक्क फुलेको कमलको फूल

भदौ ८, २०८२
काठमाडौं
ढकमक्क फुलेको कमलको फूल

रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका– ५ स्थित कमल दहमा फुलेको कमल फूल । फूलले ताल ढकमक्क हुँदा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। तस्वीर : सर्जना कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्