२३ असार २०८३, मंगलबार

विप्लवलाई भेट्न उनकै घरमा पुगे प्रचण्ड

भदौ ९, २०८२
काठमाडौं
विप्लवलाई भेट्न उनकै घरमा पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ। 

null

विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान ललितपुरस्थित उनकै निवास पुगेका हुन् ।

प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा छलफलसमेत भएको विप्लवको सचिवालयले जनाएको छ । 

null

प्रचण्डले नेकपाको उत्पादन केन्द्रको समेत अनुगमन गरेका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्