०८ साउन २०८३, शुक्रबार

एमालेलाई अर्को सफलता, १० हजार मतअन्तरले स्याङ्जामा मरासिनी विजयी

मंसिर २६, २०७४
एमालेलाई अर्को सफलता, १० हजार मतअन्तरले स्याङ्जामा मरासिनी विजयी

स्याङजा २६ मंसिर– प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु थापालाई १० हजार मतअन्तरले पराजितगर्दै नेकपा एमालेका नारायण मरासिनी स्याङ्जा १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

मंगलवार साझ सावजनिक भएको नतिजा अनुसार मरासिनीले ३९ हजार ४३३ मत पाउदा कांग्रेसका थापाले २८ हजार ७३१ मत पाए । स्याङ्जा २ मा पनि एमालेकी पद्मा अर्याल अगाडि छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्