१० साउन २०८३, आइतबार

स्याङ्जा २ को यस्तो छ पछिल्लो मतगणना, गोपालमानलाई तनाव

मंसिर २६, २०७४
स्याङ्जा २ को यस्तो छ पछिल्लो मतगणना, गोपालमानलाई तनाव

स्याङ्जा, २६ मंसिर—स्याङ्जा २ मा मतगणना जारी छ  । ताजा अवस्थामा वाम गठबन्धनका एमाले उम्मेदवार पद्माकुमारी अर्यालको अग्रता रहेको छ । 
 उनले  ३०,३८८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको २७,९२८ मत रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्