म्याग्दीको बेनीमा मंगलबार लाखे नाच प्रदर्शन गर्दै नेपाल भाषा मंका:खलका कलाकार । बेनीका नेवार समुदायले हरेक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीज पर्वका दिनसम्म एक महिना बर्खेनाच अन्तर्गत विभिन्न नृत्य प्रर्दशन गर्ने गर्दछन् । तस्वीर : सन्तोष गौतम/रासस